Jul 28, 2009

चम्पा सम्बाहाम्फे

हालसालै १२ कक्षा पुरा गरेर स्टाफ नर्सको परिक्षाको तयारीमा जुटेकी छिन् चम्पा सम्बाहाम्फे । आफ्नो समयलाई विभिन्न पुस्तकको अध्यायन तथा टिभी र मुभी हेरेर फुर्सदलाई सदुपयोग गर्न रुचाउँछिन् । त्यति मात्र नभएर उनको अर्को सौख भनेको मोडलको रुपमा स्थापीत हुनु हो । उनको यात्राको लागि हाम्रो शुभ कामना ।











No comments: