Aug 23, 2009

जुनिता सम्बाहाम्फे

प्रथम लिम्बु महिला सगरमाथा आरोही जुनिता सम्बाहाम्फे हाल किर्तीपुरमा स्नातकोत्तर तहमा अध्यायनरत छिन् । उनले सन २००९ मे १९ तारिखका दिन सगरमाथा सफल आरोहण गरेकी हुन् । हाल अध्यायनको क्रमसँगै सेभेन समीटको लागि तयारीमा जुटि रहेकी छिन् । भिडियो वार्ता





Aug 17, 2009

स्मृति सम्बाहाम्फे

स्मृति सम्बाहाम्फे हाल काठमाडौमा वि.वि.एस.अध्यायनरत छिन् । स्मृति अध्यायनको अलवा विभिन्न पुस्तकको अध्यायन साथै व्यवहारीक काममा व्यस्त हुन रुचाउँछिन्। आफ्नो परिवारको रेखदेखमा उच्च शिक्षा हाँसील गर्ने उनको लक्ष्य छ । यदाकदा फुर्सदको समयमा फोटो सेसन गर्नु उनको अर्को रुचिको विषय हो ।