Feb 23, 2009

गीता पालुङवा

गीता पालुङवा विगत दश वर्षदेखि हङकङमा सक्रियरुपले गीत तथा कविता सिर्जना गरेर हङकङको नेपाली साहित्यमा अमूल्य योगदान दिईरहेकी छिन् । हालसालै जीन्दगीको यात्रा नामक भीसीडी संग्रह प्रकाशन गरेर चर्चाको शिखरमा पुगेकी छिन् । उक्त भीसीडी संग्रह निकाल्नु पूर्व दुर्इ नेपाली आधुनिक सीडी एल्वम प्रकाशन भैसकेकाछन् । उनी लिम्बुवान राष्ट्रिय मोर्चा हङकङको कार्यकर्ता पनि हुन् । साथै विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध छिन् । यसको अलवा म्यूजिक भिडियोको लागि समेत मोडेलको भूमिका निभार्इ सकेकी छिन् । फोटो मोडेलमा पनि उनी त्यत्तिक्कै जमेकी छिन् ।













6 comments:

Unknown said...

Looks pretty!! But , photo ma matrai limbuni dress ? yeso fashion ma pani lagaune bani gare dherai ramrbo hunethiyo especially limbu culture ko.

Unknown said...

Hi,
Geeta ! Seems nice and as a history of Limbuwan but What Mr. Nabinhang has commented I accept on it......You should keep it on modeling and at general ceremony so the general people will follow up it...thanxs and hope you will do better next time......for The Limbu and for the Limbuwani People.

namhang said...

ma pani tyai bhanchu hai chelima se ..

Unknown said...

Thanks for wearing limbuwan uniform. I appreciate you.

Unknown said...

गीता दिदी लाइ मैले अनलाइन बाट नै चिनेको यहि बाट हाम्रो परिचयको खम्बा गाडिएको हो | दिदी को अनेक प्रगति देखेर गर्ब लाग्छ सदैब अनेक सफलताको कामना गर्दछु
सलाम सेवारो दिदी धन्यवाद लिम्बुवान ब्ल्गपोष्ट team लाई

Unknown said...

गीता पालुङ्गवा ज्यु को लिम्बुवानी भाषा,जातित्व भेषभुसालाई दैनिक जन जीवनमा बचाउनको निमित्त लगाब अनि समाज सेवा लगायत जातीय पहिचान प्रतीको सामीप्यताले जो कोहिलाई पनि उहाँको भाषिक भेषभूसा अनि पहिचानको पक्षमा प्रेरित गराउदछ। यो अत्यन्तै सरहानीय कार्य हो। जुन कुरालाई हामीले समय सँगै उच्च मूल्यांङ्गकन गर्दै यहाँको देनहरुलाई सबै सामू पत्रकार मित्रहरुले अझ झलक्याउन सकिदिनु भए उहाँ प्रति उर्जाका आत्माबललाई टेवा पुग्न सक्ने थियो। बाँकी लिम्बुवान ब्लॅक पोस्टलाई धन्यबाद र उहाँलाई आगामी दिनहरुको अझ सफल प्रगतिको कामना।
सेवारो..