May 25, 2008

सम्वाहाम्फे परिवार भेटघाट विविक्यू कार्यक्रम

2008 -05 - 18 तारिखका दिन ताईमोसन डाँडामा सम्वाहाम्फे परिवार भेटघाट विविक्यू कार्यक्रम सम्पन्न भयो । सम्वाहाम्फे कल्याण संघबाट प्रत्येक साल यस्तै भेटघाट विविक्यू कार्यक्रम आयोजना गर्दै आएकोछ ।











No comments: